नियम ११
उद्योग बन्द गरेको जानकारी दिनुपर्ने
कुनै उचोगीले ऐनको दफा १४ बमोजिम उच्योग बन्द वा उत्पादन वा कारोबार स्थगन गरेमा सोको जानकारी उद्योग दर्ता गर्ने निकायमा अनुसूची-१४ बमोजिमको ढाँचामा दिनु पर्नेछ।